रेल सेवा सञ्चालनका लागि बजेट विनियोजन

काठमाडौं। सरकारले अगामाी आर्थिक वर्षमा रेल रेवा सञ्चालन तथा रेल मार्ग निमाणको लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने क्रममा जयनगर जनकुर तथा बिजलापुरसम्म रेल सञ्चालन गर्ने जानकारी दिए।

पूर्व पश्चिम रेल मार्ग, वर्दिबास–निजगढ रेल मार्ग विस्तार कार्य तथा रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन र रक्सौल–काठमाडौं रेल मार्गको अध्धयन कार्य आगामी वर्षभित्र सम्पन्न गरिने अर्थमनत्री खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *