संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या आएपछि

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ। स्वास्थ्य समस्याका कारण रोस्टममा उभिएर सम्बोधन गर्न अप्ठ्यारो भएपछि उनलाई बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइएको थियो।

उनले सम्बोधनका क्रममा आफूलाइ स्वास्थ्य समस्याका कारण उभिएर बोल्न अप्ठेरो भएको बताएका थिए। प्रधामन्त्री ओलीले बसरेर सम्बोधन गर्ने व्यवस्था मिलाउन सभामूखलाइ आग्रह गरेका थिए।

संसदका कर्मचारीहरुले रोस्टमा कुर्चीको व्यवस्था गरेपछि अहिले उनले बसरेर सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *