काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो

काठमाडौं । आज काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ। नेपाली भूमी मिचेर भारतीय पक्षले बाटो बनाएको विरोधमा आज साँझा काठमाडौंमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइएको हो ।

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा जनता दरबार नामक संस्थाले मोदीको पुत्ला दहन गरेको हो।

भारतले एकपक्षीयरुपमा बाटो बनाएको विरोधका मोदीको पुत्ला जलाइएको जनता दरबार नामक संस्थाका संयोजक एसपी शाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *