प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई बाबुरामको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिन सुझाव दिएका छन् ।

बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रम ओलीलाई यस्तो सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्र, आफ्नो बनेको छवि र जीर्ण शरीरलाई पनि आराम दिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *