१० तस्विरमा हेर्नुहोस् ‘पुजा–आकाश’

काठमाडौं । अहिलेका चलेका नायक–नायिका हुन् पुजा शर्मा र आकाश श्रेष्ठ । यो जोडी फिल्म इन्ड्रष्टिमा जमेको मात्रै छैन, फ्यानमाझ लोकप्रिय पनि छ ।

अहिले आकाश र पुजाले केही फिल्ममा निरन्तर स्क्रीन सेयर गरिरहेका छन्। यसरी सँगै काम गरिरहेकाले पुजा र आकाश एकअर्कामा प्रेम सम्बन्धमा रहेका गसिप तथा सामाजिक सञ्जालमा चर्चा बन्ने गरेको छ ।

उनीहरुका शुभचिन्तकले यो जोडीलाई रिलमा मात्रै नभइ रियल लाइफ नै देख्न चाहेका छन् । यी दुई निकै मिल्ने साथी हुन् । त्यसैले पनि यो जोडीको चर्चा चलिरहन्छ । यी दुईले ‘प्रेमगीत’ चलचित्रबाट स्क्रिन सेयर गरेका हुन् ।

पुजा–आकाश जोडीको पछिल्लो चलचित्र ‘पोइ पर्यो काले’ र ‘रामकहानी’ ले पनि व्यावसायिक सफलता हात पारेको थियो । यो जोडीको नयाँ चलचित्रहरु पनि आउने तयारीमा छ ।

लकडाउनका कारण सुटिङ रोकिएको छ । अहिले दुवैजना घरैमा समय बिताइरहेका छन् ।

१० तस्विरमा हेराैँ पुजा-आकाश जाेडीकाे सुन्दरताः

 तस्विर सबै पुजा-आकाशकाे फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *