संसद बैठक : कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव प्रस्तुत हुदै
२०७६ फागुन २९ गते

फागुन २९, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ ।
कालापानी क्षेत्रबाट भारतीय सेना हटाउनुपर्छ भन्ने नेकपाका सांसद खगराज अधिकारीले संकल्प प्रसताव प्रस्तुत गर्दै छन् भने अधिकारीको प्रस्तावलाई नेकपाकै सांसद रामकुमारी झाक्रीले समर्थन गर्दैछन् ।
प्रतिनिधि सभाको बैठकका सम्भावित कार्यक्रम :-

२०७६ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








