कोरोनाको असरः ‘नेफ्टा अवार्ड’ स्थगित

फाेटाे स्राेतः गुगल 

फागुन २७, काठमाडौँ । चैत १५ गते हुने भनिएको  ‘नेफ्टा अवार्ड २०७६’  स्थगित गरिएको छ ।   

विश्वभर कोरोना भाइरसले महामारीको रुप लिँदै गएपछी अवार्ड आयोजक चलचित्र प्राविधिक संघर्लेै अहिलेलाई फिल्म अवार्ड नेफ्टा लाई स्थिगीत गरेको हो ।   

Image result for नेफ्टा अवार्ड

आज अवार्डको मनोनयन सार्वजनिक कार्यक्रम रहेको थियो ।  तर कार्यक्रम अघि नै उक्त संघर्ले  एक बिज्ञप्ती जारी गर्दै  हाललाई अवार्ड स्थगित गरेको हो । अवार्ड स्थगित भएसँगै आजको कार्यक्रम पनि स्थगित गरिएको छ । 

कोरोनाका कारण फिल्मी क्षेत्रमा पनि निकै नराम्रो असर परिरहेको छ । कोरोनाको त्रासले अहिले फिल्मी रिलिज मिति देखी लिएर र छायाँकनको समय समेत सार्न थालिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =