लकडाउनका समयमा घरेलु हिंसाका घटना बढ्‌नसक्ने राष्ट्र संघको चेतावनी

न्युयोर्क । लकडाउनका समयमा घरेलु हिंसाका घटनारु बढ्नसक्‍ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभर लामो समयका लागि लकडाउन घोषण भएसँगै घरेलु हिंसाका घटनाहरु बढ्‍नसक्‍ने चेतावनी दिएको हो ।   

राष्ट्र संघका महिलाविरुद्धको हिंसाका विशेष प्रतिनिधि डुबराभका सिमोनोभिकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लकडाउनका समयमा घरेलु हिंसाका घटनाहरु बढ्‍नसक्‍ने बताएकी हुन् ।   

धेरै महिला र बालबालिकाका लागि घर नै दुर्व्यवहार र त्रासको क्षेत्र बन्‍नसक्छ । कोभिड १९ को महामारी रोक्‍न लकडाउन र प्रतिबन्धहरु लगाइएका बेला मानिसहरु आइसोलेसनमा रहने भएकाले दुर्व्यवहार बढ्‍न सक्छन्, अधिकांश केसहरुमा नजिकको साथीुको मृत्युका घटनाहरु पनि बढ्‌न सक्छन् । विज्ञप्तिमा भनिएको छ 

लकडाउनका समयमा घरेलु हिंसाका घटना बढ्‌नसक्ने राष्ट्र संघको चेतावनी 

पीडितका लागि सहयोग गर्ने संस्थाहरु पनि अहिले लकडाउनमा भएका कारण यस्ता घटनाको जोखिम उच्च हुने सिमोनोभिकले बताएकी छन् । एजेन्सीको सहयोगमा  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *