तालिबानी लडाकू गरे जिल्ला न्यायाधीशको गोलीहानी हत्या

फागुन ६, काठमाडौँ । सोमबार राती अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले गोली हानी हत्या गरेको छ ।   

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले  गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।   

प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि हत्याको ज्यादती भने रोकिन सकेको छैन ।   

Image result for तालिबानी लडाकू

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *