बलिउड रेखाले अमिताभ बच्चनको फोटोलाई भनिन् डेन्जर जोन (भिडियाे सहित)

फागुन ७, काठमाडौँ । भारतीय अभिनेत्री रेखाले बलिउडका पिता अमिताभ बच्चनको फोटोलाई डेन्जर जोनको संज्ञा दिएकी छिन् ।   

सेलिब्रिटी फोटोग्राफर डब्बू रत्नानीले सन् २०२० को सेलिब्रिटी क्यालेन्डर सार्वजनिक गरेको कार्यक्रममा पुगेकी रेखाले जब उनी पोज दिएर तस्बिर लिदैँ थिईन् पछाडी फर्किदा अमिताभको तस्बिर देखिन् तब उनले अमिताभ बच्चनको फोटो राखिएको एरियालाई डेन्जर जोनको संज्ञा दिएकी हुन् ।   

अनिभेत्री रेखाले अभिताव बच्चनलाई डेन्जर जोनको संज्ञा दिएको यो पहिलो घटना भने होईन्  यस अघी पनि रेखाले जनवरी सन् २०१९ मा डब्बूको सन् २०१९ को क्यालेन्डर सार्वजनिक कार्यक्रममा अमिताभ बच्चनको बारेमा यस्तै बताएकी थिईन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =