नेता बामदेवलाई पनि लाग्यो ‘भ्यालेन्टाइन डे’ को रहर, श्रीमतीलाई दिए गुलाफको फूल

फागुन २, काडमाडौँ । आज फेब्रुअरी  १४ तारिख अर्थात  ‘भ्यालेन्टाइन डे’ विश्वभर मनाई रहँदा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पनि मनाउने रहर जागेको छ ।   

उनले पनि आफ्नो धर्मपत्नी तुलासा थापालाई भ्यालेन्टाइन डे (प्रणय दिवस)को अवसरमा गुलाफको फूल दिएर  मनाएका छन् । 

नेता गौतमले भैंसेपाटीस्थित आफ्नै निवासमा  धर्मपत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेर मनाएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =