ललितपुरका पूर्व मेयर शाक्यको निधन

फागुन ४, काठमाडौं । ललितपुर उपमहानरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको आज (आइतबार) ९० वर्षको उमेरमा निधन भएको छ ।  

मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।  

शाक्य ०४९ देखि ०५४ सालसम्म ललितपुर उपमहानगरपालिकामा मेयर थिए । नेपाल नगरपालिका संघका संस्थापक समेत रहेका शाक्य प्रजातान्त्रिक सेनानी संघका ललितपुर जिल्ला अध्यक्षसमेत हुन् ।  

कांग्रेसको उदयपुरबाट महासमिति सदस्य समेत रहेका राउत ब्रेन ट्युमर रोगबाट पीडित थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =