धरानमा तीनलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

फागुन ४, धरान । प्रहरीले धरानबाट तीन जनामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।   

आईबार प्रहरीले तीन जनामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा धरान उपमहानगरपालिका–१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार पक्राउ परेका  मिलनले धारिलो हतियार खुकुरी प्रहार गरी  धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राईलगायत   तीन जनालाई  घाइते बनाएका  थिए ।   

Image result for खुकुरी प्रहार

खुकुरी प्रहारबाट घाइते भएकाहरुहरुको उपचार धरानको घोपा अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्याल धरानले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *