फिटनेश सुन्दरी रिची शाहकाे चर्चा माेडलकाे भन्दा कम छैन

एजेन्सी । मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । 

उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् । यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । 

सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =