शक्तिशाली भूकम्प गयो

माघ ६, काठमाडौँ । गएराती चीनमा शक्तिशाली भूकम्प गएको छ ।   

चीनको सिञ्जियाङ प्रान्तमा राती ९ बजेर २७ मिनेटमा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।   

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन रेशममार्गसँग जोडिएको शहर काशगरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको छ ।   

Related image

स्थानिय संचार माध्यमका अनुसार भूकम्पबाट जनधनको के कति क्षति त्यसको बिबरण आउँन बाँकी नै रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *