एलइडी लाइटको जस्तो प्रकाश आउँने अचम्मको कुवा

मंसिर २२ । पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ ।  

यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ । 

यो कुवा हजारौं वर्ष पुरानो र मानिन्छ । मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गर्दछन् । एजेन्सी 

ajaako_artha

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *