डायलासिसका लागि प्रधानमन्त्री अस्पतालमा

११ पुस, काठमाडौं । नियमित स्वस्थ्य परिक्षणका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको छ । 

ओलीलाई आज (शुक्रबार) दिउँसो सेन्टर पुर्‍याइएको हो । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गराइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =