बिग बोसकी यी सेलिब्रेटीले पाउँदैछिन् सबैभन्दा धेरै रकम

मंसिर ३०, काठमाडौं । बिग बोस १३ ले टिआरपीको पुरानो रेकर्ड तोडेको छ । यस पटक शो को सबैभन्दा खास कुरा के छ भने सबै खेलाडी स्ट्रङ छन् र दमदार खेलिरहेका छन् ।   

बिग बस फ्यान क्लबमा सिजन १३ को कन्टेस्टेन्टको एक लिष्ट भाइरल भएको छ, जसमा उनीहरुले पाउने रकमबारे जानकारी दिइएको छ ।   

उक्त लिष्ट अनुसार सबैभन्दा ज्यादा रकम टिभी अभिनेत्री रश्मि देसाईले प्राप्त गर्दैछिन् । उनलाई १५ लाख रकम दिइएको छ ।   

बिग बॉस सेलेब्स की फीस लिस्ट Viral, इस कंटेस्टेंट को मिल रहा सबसे कम अमाउंट!

दोस्रोमा देवोलीना भट्टाचार्जी रहेकी छिन् । उनले शोको लागि १२ लाख रुपैयाँ प्राप्त गर्दैछिन् । अहिले शारीरिक अस्वस्थताका कारण उनी शो बाट बाहिर छिन् ।   

त्यस्तै अर्का चर्चित कन्टेस्टेन्ट सिद्धार्थ शुक्लाले ९ लाख प्राप्त गर्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =