‘सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं, अब सरकारमा जादैनौं’

पुस ०८, जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका २ जना सदस्यद्वयहरूले राजपा सरकारमा नजाने बताएका छन् । 

अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र राजकिशोर यादवले सरकारलाई दिएको समर्थन लिइसकेकाले चर्चामा आएजस्तो राजपा सरकारमा जाने सम्भावना नभएको बताएका हुन् । 

अध्यक्ष मण्डलका सदस्य भण्डारीले भनेका छन्, ‘हामीले सरकारलाई समर्थन दिएको फिर्ता लिइसकेका छौं, अब सरकारमा जादैनौं ।’ 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =