छापाः नेकपामा सभामुखको खोजी, बजेट छल्दै, अर्बौ रुपैयाँ खर्चँदै, एकैपटक चारवटा खोप लगाउँदा शिशुको मृत्यु, किन चर्किँदैछ भरतमा आन्दोलन ?

पुस ०५, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखा पत्रले ‘सभामुख चयन पुस ११ बाट’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘सवारी दुर्घटनामा सबै जिम्मेवार’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘नेकपामा सभामुखको खोजी’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले ‘किन चर्किँदैछ भरतमा आन्दोलन ?’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै  ‘संसद्मा नयाँ नजिर’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

null

त्यस्तै, राजधानी दैनिकले ‘बजेट छल्दै, अर्बौ रुपैयाँ खर्चँदै’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने, नयाँ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा ‘कांग्रेस एकै पार्टी भित्र दुई पक्षका वार्ता टोली, एक सतासम्मको वार्ता निरर्थक’ भन्ने शीर्षकमा समाचार छापेको छ ।  त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘सरकारी जग्गामा ढलीमली’ भन्ने शीर्षकमा समाचार छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =