शक्तिशाली भूकम्प गयो

मंसिर २४, जोहानेसबर्ग । सोमबार अफ्रिकी महाद्वीपमा शक्तिशाली भूकम्प गएको छ ।   

दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेर गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।   

भूकम्पबाट अहिले सम्म कुनै मानव क्षती या जनधनको क्षति भएको कुनै विवरण आएको छैन ।  यस समाचारको विस्तृत विवरण भने आउन बाँकी नै रहेको स्थानिय संचार माध्यमले जनाएको छ । । 

Image result for भूकम्प गयो

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *