नेकपा स्थायी समितिको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल चल्दै
२०७६ मंसिर ३० गते

मंसिर ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले जारी छ । आईतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदन माथी छलफल भैैरहेको छ । प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख छ ।
बैठकमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
null
२०७६ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








