नेपाल भ्रमण वर्षको उद्घाटनमा पर्यटन बोर्ड नेतृत्वविहीन !
२०७६ पुस १२ गते

पुस १२, काठमाडौं । नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको सदस्य सचिव पद खाली भएको छ ।
भ्रमण वर्ष उदघाटनको मुख्य र महत्वपूर्ण समयमा (भ्रमण वर्ष शुरु हुन एक साता बाँकी) मूल आयोजक समितिको सदस्य सचिव पद खाली हुदाँ बोर्ड नेतृत्वविहीन हुन पुगेको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत सोमबारबाट आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकास पाएका थिए । नयाँ सीईओ छनोटका लागि कम्तिमा एक महिना समय लाग्छ ।

२०७६ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








