२० वर्षपछि नेपाल फर्केको साग, २० हजार रोपनी सरकारी जग्गामा अनधिकृत रजाईँ, उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खस्यो

मंसिर १५, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाहरुले  आजबाट सुरु हुन लागेको दक्षिण एसियाली खेलकुद (साग)को विषको समाचारलाई प्रमुख प्राथमिकताका साथ छापेका छन् । संगै शनिबार सम्पन्न उपनिर्वाचनमा कहाँ कति मत खस्यो भन्ने विषलाई पनि आजको पत्रपत्रिकाले फ्रन्ट पेजमा मुख्य समाचारको रुपमा छापेको छ ।   

 आज राजधानी दैनिकले २० वर्षपछि नेपाल फर्केको साग, शीर्षकमा समाचार छापेको छ भने अधिकांश पत्रपत्रिकाले ६५.४३ प्रतिशत मत खस्यो शीर्षकमा निर्वाचन आयोगको तथ्यांक अनुसार समाचार बनाएका छन् ।   

आजको नागरिक दैनिकले २० हजार रोपनी सरकारी जग्गामा अनधिकृत राजाईँ  शीर्षकमा फ्रन्ट पेजमा समाचार छापेको छ भने अन्य पत्रपत्रिकाहरुले अन्य विभिन्न विषयलाई प्रमुख समाचार बनाएका छन् ।   

पत्रपत्रिकाहरुको फ्रन्टपेज जस्ताको तस्तै 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *