आलियाले लगाएकी यस ड्रेसको मूल्य सोच्नै नसकिने

मंसिर २२, भारत ।  बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर महङ्गो ड्रेसका कारण निकै चर्चामा छिन् । उनको फेशनले धेरैको ध्यान खिचिरहेको हुन्छ ।   

हालै उनी ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा आलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् । उक्त ड्रेसले धेरैको ध्यान खिचिरहेको छ । उनले आजभोलि मेकअप कम गर्न थालेकी छिन् । उनी उक्त ड्रेसमा सानदार देखिएकी छिन् ।   

उक्त ड्रेसको खास कुरा के हो भने यसको मूल्य ८०, ७६४ भारु रहेको छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *