ललितपुरको ग्वार्कोमा बेनेली मोटरसाईकलको शोरूम उद्घाटन
पुस ७, काठमाडौँ । युनिटी ट्रेडिङ्ग प्रा. लि.ले ललितपुरको ग्वार्कोमा दोस्रोे बेनेली मोटरसाईकलको शो रूमको उद्घाटन गरेको छ ।
बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ ।
बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको हो जस्लाई , सब भन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बन्न सफल भएको छ ।
null
ग्वार्कोमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको रहेको छ । युनिटी ट्रेडिंगले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्ने भएको छ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा र्पुयाउँने बताईएको छ । शाेरूममा राखिएकाे TNT15 (150CC) , TNT150i (150cc) BN251(250cc), LEONCINO 250, TRK251 यी सबै मोडेलहरूकाे दुई वर्ष ईन्जिन वारेण्टीको रहेको कम्पनिले जनाएकाे छ ।
बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक राजन जोशीेको अनुसार यी माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ ।