बाग्मती र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा जे देखियो (फोटोफिचर)

पुस १२, काठमाडौं । काठमाडौं उपत्यकामा चिसोको कहर निकै बढेको छ ।   

केहिदिन यतादेखि लगातार बढेको चिसोले लगलगी कमाउन थालेपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ ।   

आज बिहान बाग्मती र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा जे देखियो (१० फोटो हेरौँ) 

अहिले काठमाडाैं उपत्यकामा मधुराे घाम लागेकाे छ । मधुराे घाम लागेपनि लगलगी कमाउने चिसाेले पर्न सक्ने जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध छ । 

फोटो : मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *