यस कारण कुकुरले भित्ता र स्तम्भमा मात्र पिसाव गर्ने गर्छ

मंसिर १७ । आफ्नो स्थलिय अधिकार स्थापित गर्नका लागि कुकुर रुख, स्तम्भ, भित्ता आदिमा पिसाव फेर्ने गर्दछ ।   

ऊ चाहन्छ उसको एरियामा अरु कुकुरहरु आधिपत्य जमाउन नआउन । त्यसैले कुकुरहरु एउटाको एरियामा अर्को प्रवेश गर्दैनन ।यदि प्रवेश गर्ने कोशिष गरेमा उनिहरुविच झगडा हुन्छ ।  कुकुरहरुको अर्को अनौठो स्वभाव पनि के छ भने उनिहरु पिसाव गर्नुभन्दा अघि सुँघेर गर्छन ताकि त्यो एरिया यस अघि अरु कसैको एरिया नहोस ।   

अतः हामिले यो बुझ्नु जरुरी छ कि कुकुरहरु आफ्नो  अधिकार स्थापना गर्नको लागि पिसाव गरेर गन्हाउने चिन्ह छाड्ने गर्दछन् । एजेन्सी 

Image result for कुकुरले भित्ता र स्तम्भमा मात्र पिसाव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *