माफ गर भग्वान किसान भएर जन्मेछु, लालमोहर लागे पनि लागू भएन ऐन, पदीय प्रभावको शारीरिक सम्बन्ध यौन शोषण

पुस १५, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखा पत्रले ‘लालमोहर लागे पनि लागू भएन ऐन’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘सीमा विवादले सम्बन्धमै असर पर्दैन’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले ‘चिनी उद्योगीलाई समातेर भुत्तानी दिलाउनू’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘पदीय प्रभावको शारीरिक सम्बन्ध यौन शोषण’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, राजधानी दैनिकले ‘मद्दा फस्र्याेट १५ बर्ष देखि निरन्तर ओरालो’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘चार बर्षमा ३० अर्ब बेरुजु’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने, नयाँ पत्रिकाले ‘माफ गर भग्वान् किसान भएर जन्मेछु’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।  

अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *