गायक बादल श्रेष्ठको “तिमी फुल हौ कि जुन” सार्वजनिक (भिडियो सहित)

मंसिर १७, काठमाडौँ । सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित “तिमी फुल हौ कि जुन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउँदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । 

गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा मिठो आवाजका धनि बादल श्रेष्ठको स्वर रहेको छ । छायाँकार नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ । 

 भिडियो हेर्नुहोस : 

Screenshot_4.jpg

https://youtu.be/RtwRlUqbHJc 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *