मन्त्री पण्डितका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित

मंसिर ४, काठमाडौँ ।  बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ । 

संघीय निजामति ऐनबारे छलफल गर्न आज बस्ने भनिएको उक्त बैठक सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका कारण  स्थगित गर्नु परेको हो ।   

मन्त्रीपरिषद हेरफेरको बिषयमा मन्त्रीपरिषदबाट बाहिरिने मन्त्रीको सूचिमा परेको हल्ला चलिरहेका मन्त्री पण्डित बैठकमा उपस्थित नहुँदा बैठक नै स्थगीत गर्नु परेको हो ।   

Image result for लालबाबु पण्डित

त्यसैगरी उक्त बैठकमा समितिका सदस्य रेखा शर्मा र कृष्णगोपाल श्रेष्ठ उपस्थित भएपछी पम्फा भुसाल र जनार्जन शर्मा भने उपस्थित थिएनन् । अब बैठक उपनिर्वाचनपछी मात्र बस्ने बताईएको छ  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =