डान्स गर्दा गर्दै ढलिन् नेहा कक्कर

कार्तिक २४, भारत । सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित गायन रियालिटी शो इण्डियन आइडलका जज  नेहा कक्कर स्टेजमै ढलेकी छिन् । 

केही न केही विषयको कारणले चर्चामा आईरहने नेहा  डान्स गर्दा गर्दै इण्डियन आइडलको स्टेजमै ढेलेकी हुन् । 

उक्त रियाललिटी शोमा  नेहाले ‘दिलबर’ गीतमा यस कार्यक्रमको होस्ट आदित्य नारायणलाई डान्समा  च्यालेन्ज  गरेपछी नेहाको डान्स गर्दा गर्दै  ब्यालेन्स बिग्रेर ढल्न पुग्छिन् र पछी आदित्यले माफै माग्दै नेहालाई उठाउछन् ।   

Related image

 सोनी टिभिले आफ्नो आधिकारिक सामाजिक सञ्जालका अकाउन्टमा शो को एक भिडियो शेयर गरेपछी उक्त कुरा बाहिर आएको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *