मातातीर्थमा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

मंसिर १२, काठमाडौं । चन्द्रागिरीको मातातीर्थमा बाटो बनाउने माथिबाट क्रममा ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ ।   

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरिक्षक शंकर खड्काले मातातिर्थ ८ खुशीखुशी होटल नजिकै बाटो बनाउने क्रममा दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।   

उनका अनुसार मृत्यु हुनेमा दाङ बबई गाउँपालिकाका वडा नम्बर १ का ३१ वर्षीय प्रेम पुन र सोही ठाउँका प्रकाश घर्ती रहेका छन् ।   

Image result for मृत्यु

उनीहरुको शव अहिले ओम समाज अस्पतालमा राखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =