कमिलाले हिरा चाेरेपछी…(भडियाे सहित)

कार्तिक २० ।  हामिले धेरै अनौठा घटनाहरु सुनिरहेका हुन्छौ । कुनै कुराहरु त पत्याउन नै मुस्किल पर्छ । यस्तै एक अनौठो भिडियो एक बर्ष अगाडि युट्युबमा सार्वजनिक भएको थियो । भिडियोमा एउटा कमिलाले हिरालाई बोकेर हिडिरहेको देखिएको छ ।  

हेर्दा निकै रोमाञ्चक लाग्ने यो भिडियोले धेरैलाई चकित नै पार्यो । अमेरिकाबाट प्रकाशित हुने पत्रिका न्युयोर्क पोस्ट’मा यस कमिलाबारे समाचार लेखेको थियो ।   

उक्त समाचारमा लेखिएको छ , ‘कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।’’ हेर्दा निकै रमाइलो लाग्ने यो भिडियो धेरैले हेरेर अनेक प्रतिक्रिया दिएका छन् ।  

केहीले उक्त घटना हाँस्यास्पद भएको बताएका छन् । भने कसैले भन्छन् ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्काले लेखेका छन् कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’ अर्काले लेखेका छन् ‘संसारको सबैभन्दा धनी कमिला । एजेन्सी 

https://youtu.be/gi8QCtAaxZw 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *