सुनको भाउ ह्वातै बढ्यो

कार्तिक २८, काठमाडौँ । बिहिबार सुनको भाउ उकालो लागेको छ । 

बिहिबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

बुधबार प्रतितोेला ७१ हजार ४ सयमा कारोबार भईरहेको छापावाल सुनमा आज प्रतितोला ७२ हजारले कारोकार भईरहेको महासंघले जनाएको छ ।  त्यसैगरी बुधबार प्रतितोला ७१ हजार १ सय कायम भएको तेजावी सुन आज तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ७ सयले कारोबार भई महासंघले जनाएको छ ।   

Related image

बिहिबार चाँदीको भाउमा पनि १० रुपैया बढेको  छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ६० ले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *