आजको राशिफलः यी राशी भएका व्यक्तीहरुको भाग्य चम्किने

आज मिति २०७६ साल असोज २९ गते बुधवार, तदअनुसार अक्टोबर महिनाको १६ तारिख, सन् २०१९ । आजको तपाईँको राशिफल यस प्रकार छ ।   

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ   

नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

null

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) 

सन्तानबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ   

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *