आज कस्तो होला तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कात्तिक १, काठमाडौँ । आज मिति २०७६ साल कार्तिक १ गते शुक्रबार, तदअनुसार अक्टोबर महिनाको १८ तारिख सन् २०१९ ।   

मेषवाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । 

वृषनयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्रा रहला । 

null

मिथुनअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । पारिवारिक समस्यापनि आइपर्ला । 

कर्कटआफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । 

सिंहकला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । परिवार संग रमाइलो भेटघाट हुनेछ । मठ मन्दिर तथा धार्मिक भ्रमण हुनेछ । 

कन्याआयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । विद्याको क्षेत्र लाभदायी रहनेछ । 

तुलानजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । लगनशील भएमा कामहरू अगाडी बढ्नेछन् । 

वृश्चिकमहिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् । 

धनुबन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । 

मकरप्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ । 

कुम्भविचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा अधिक धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला । प्रेममा मनमुटाव रहन सक्छ । 

मीनआज आत्मिक सन्तुष्टि मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *