कोही दशैँ बनेर आए, कोही आँसु बनेर गए, प्रहरीको तीन अर्वको खरिदमा अख्तियारको छानविन
२०७६ असोज १८ गते

असोज १८, काठमाडौँ । आज राजधानीमा प्रकाशित पत्रपत्रिकाहरुले फरकफरक विषयका समाचार फ्रन्टपेजमा छापेका छन् । कतिपयले दशैँका विषयबस्तुलाई समाचार बनाएका छन् भने केहीले महरा प्रकणलाई समाचार बनाएको छ ।
कुनै पत्रिकाले प्रहरीको सामान खरिदमा अख्तियारले छानविन गरेको विषयलाई प्रमुख बनाएको छ भने केही पत्रिकाले दशैँको खानपानलाई मध्यनज गर्दै स्वास्थ्यको विषलाई लिएर समाचार बनाएका छन् ।
फ्रन्टपेज जस्ताको तस्तै

२०७६ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








