यी १९ वर्षीया किशोरीेको दुईवटा योनी भएकाे पुष्टी

असाेज ३० । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया एक किशोरीेको दुईवटा योनी भएको भेटिएको छ । मोली रोज टेलरमा महिनावारी समस्या भएको थियो । महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचार गर्नेक्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको छ । 

मोलीको ९ वर्षको उमेरहुँदादेखि महिनावारीमा निकै पीडादायी र समस्या  भएको बताउँदै आएकी थिइन् । चिकित्सकले भने यस घटनालाई अनौठो भनेका छन् । उनीहरुको अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित भएको पुष्टि गरेका छन । डाक्टरहरू उनमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *