शक्तिशाली भूकम्प गयाे, क्षतिको बिवरण आउन बाँकी

कार्तिक ५, सुभा ।  ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । 

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण मंगलबार अपराह्नसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । एजेन्सी 

  

Image result for शक्तिशाली भूकम्प

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *