आजको राशिफलः यी राशी भएका व्यक्तीहरुलाई हुने छ फलिफाप

कात्तिक १०, काठमाडौँ । आज मिति २०७६ साल कार्तिक महिनाको १० गते आइतबार, तदअनुसार अक्टोबर महिनाको २७ तारिख सन् २०१९ ।कात्तिक १०, काठमाडौँ । आज मिति २०७६ साल कार्तिक महिनाको १० गते आइतबार, तदअनुसार अक्टोबर महिनाको २७ तारिख सन् २०१९ । 

तपाइको आजमेषमानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।a 

वृषशुभकार्यको चर्चा चल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । 

null

मिथुनसानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । 

कर्कटनयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । 

सिंहधर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

कन्याभाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । 

तुलामनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । 

वृश्चिकभौतिक साधन जुटाउने समय छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् । 

धनुप्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । 

मकरछोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 

कुम्भव्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ । 

मीनएउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *