आज कस्तो होला तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

असोज १०, काठमाडौँ । आज २०७६ साल असोज महिनाको १० गते शुक्रबार, तदअनुसार सेप्टेम्बर २७ तारिख सन् २०१९ । 

मेषप्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । 

वृषधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्नेछ । 

null

मिथुनअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । पेशागत समस्या आउला । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । 

कर्कटसामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ । 

सिंहकला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । विद्याबाट विशेष लाभ हुनेछ । 

कन्याकाम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । 

तुलाअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ । 

वृश्चिकबुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । 

धनुअचल सम्पत्ती हात पर्ने योगछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । 

मकरअरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । रमाईलो यात्राको योग रहेको छ । 

कुम्भमनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । 

मीनसांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघी बढ्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *