यी डाक्टरले जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर दुनियाँलाई नै चुनौति दिइन् (भिडियाे सहित)

असाेज ६ ।  सर्प बारे हामि सबैलाई थाहा छ । सर्प भने पछि धेरै मानिसहरु डराउने गर्छन् ।मानिसहरु सर्प देखेपछी टाढै बाट जोगिने पनि गर्छन् । तर पाकिस्तानकी एक युवतीलाई भने सर्प संग कुनै डर लाग्दैन ।  

उनले एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेर दुनियाँलाई नै चुनौति दिएकी छिन् ।  पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई नाकाबाट  घुसारेर मुखबाट निकाल्छीन् ।   

आयसाले सर्पलाई नाकाबाट  घुसारेर मुखबाट निकालेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । भिडियोमा उनले एक टेलिभिजन कार्यक्रममा  सर्पलाई नाकमा घुसारेकी छिन् । उनले करिब ५ मिनेटमा नाकमा घुसारेर मुखबाट निकालिन ।  एजेन्सी 

भिडियाे हेर्नुस् 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *