अब फेसबुकमा जभाभावी पोष्ट र कमेन्ट गरे फेसबुक आफैँले ब्लग गरी दिने

भाद्र २९, काठमाडौैँ । फेसबुक व्यवस्थानले फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउने भएको छ।   

 फेसबुक व्यवस्थानले कुनै सत्यता नभएकाे जभाभावी पोष्ट गर्ने आपत्तिजनक सामग्रीका बिरुद्धमा कडा कदम चाल्न  लागेकाे छ  हाे 

यदी सत्यता नभएको तपाईले पोस्ट गरेको भेटे अब फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ । 

Image result for फेसबुक

हालै फेसबुकले आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरी जानकारी गराए अनुसार  अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’। 

फेसबुक व्यवस्थापनका अनुसार  ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तत्कालै हाटाईनेछ ।   

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौँ। हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ।’ 

फेसबुक व्यवस्थापनका अनुसार फेसबुक लाई सुरक्षित बनाउन यस्तो कदम चाल्न लागिएको  हो ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *