तपाईंको आजको राशिफल

असोज २, काठमाडौँ । मेषरोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । धार्मिक यात्राको योगछ । 

वृषसमय निकै उत्साहजनक रहनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । 

मिथुनशुभकार्यको चर्चा चल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । चोटपटकको भयपनि छ । 

null

कर्कटचोटपटकको भयछ सचेत रहनुहोला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । 

सिंहबिना प्रतिस्पर्धा फाइदा हुने योग छ वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । । दैनिक कार्यमा प्रगति हुनेछ । 

कन्याआर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । 

तुलाशुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । 

वृश्चिकआर्थिक कारोवारमा मन्दी आउनेछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । 

धनुइच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

मकरमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । स्वास्थ्य सबल रहने छ । 

कुम्भरमणीय र सुखद् यात्राको योग छ ।बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । 

मीनआर्थिक कारोवारमा बिवाद बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *