आजको राशिफलः यी राशी भएका व्यक्तीहरुको भाग्य बलियो

असोज १३, काठमाडौँ । आज २०७६ साल असोज महिनाको १३ गते सोमबार, तदअनुसार सेप्टेम्बर महिनाको ३० तारिख सन् २०१९ ।मेषधैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रीय व्यक्तिसंग भेट घाट होला । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । व्यवसायबाट लाभ नै रहला । 

वृषसामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । 

मिथुनपरीक्षा आदि प्रतिस्पर्धामा उत्तिर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ । 

null

कर्कटनगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । 

सिंहमित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ । 

कन्यानयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । 

तुलाअभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । यात्राका अवसर पनि मिल्नेछन् । 

वृश्चिकपारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । 

धनुश्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुनेछन् । 

मकरसामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । 

कुम्भलाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट घाट रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । 

मीनशत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *