अचम्मकी यी महिला जसले ३८ वर्षको उमेर सम्म जन्माईन् २० सन्तान

भाद्र २७ । भारतको महाराष्ट्र स्थित बीड जिल्लामा एक महिलाले २० पटक बच्चा जन्माउने भएकी छन् । डाक्टरका अनुसार उनी अहिले सात महिनाकी गर्भवती छन् । बीड जिल्लाको मजलगाँउमा बस्ने लंकाबाई खराट गोपाल समुदायकी हुन । 

परिवारको अवस्था एकदमै नाजुक रहेको छ । स्थानीय अधिकारी लंकाबाई भेट्न जिल्ला हास्पिटल पुगेका थिए । जिल्लाका सिविल सर्जन डा. अशोक थोराटले उक्त महिला लंकाबाईका ११ जना जिवितै भएको बताएका छन । उनको ३८ बर्षको उमेर भएको छ । उनी अहिले सम्म २० पटक आमा बन्ने भएकी छन् । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *