अ‍मेरिकामा गोली हानाहान, ६ सुरक्षाकर्मी घाईते

 

साउन ३०, अमेरिका । अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र सुरक्षाकर्मीबिच गोली हानाहान हुँदा कम्तिमा ६ जना सुरक्षाकर्मी घाईते भएका छन् । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको एक भवनमा सरकारी अधिकारीले ‘ड्रग्स वारेन्ट’ गरिरहेका बेला गोली हानाहान हुँदा ६ जना सुरक्षाकर्मी घाईते भएको हो । 

null

 

स्थानीय समय अनुसार बुधबार बेलुका साढे ४ बजे देखी गोली हान्न सुरु भएको बन्दुकधारी रहेको सो भवनमा फसेका दुई प्रहरी अधिकारी र अरु तीनजनाको स्वाट टिमले उद्धार गरेको अमेरिकी संचारमाध्यमले जनाएको छ । 

बन्दुकधारीले आफूलाई भवनमा बन्द गरेर गोली हान्न सुरू गरेकाे करिब ९ घण्टा पनि  आत्मसमर्पण नगरेको बिभिन्न संचार माध्यमले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *