तपाईंको आजको राशिफल

 भदौ ११ काठमाडौँ । आज २०७६ साल भदौ ११ गते बुधवार, तदअनुसार अगस्ट २८ ,२०१९ lमेषअनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । मनमा सङ्का सङ्का उब्जीएला । 

वृषआत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विवादमा विजयी होला । 

मिथुनशुभ–अशुभ समाचार सुनिएला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट–घाट रहला । 

null

कर्कटअनुहारमा कान्ति र मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नया“ कामको थालनी हुनेछ । 

सिंहप्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । 

कन्याबन्धु बान्धवबाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । 

तुलाभेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । 

वृश्चिकबन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाला । 

धनुबेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । चिन्ता बढ्नेछ । 

मकरदाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

कुम्भप्रीय व्यक्तिसंग भेटघाट होला । मिष्ठान्न भोजन मिल्नेछ । धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । 

मीनदाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक यात्राको योगछ । शत्रुहरु पराजित हुनेछन् । दाम्पत्य जीवनपनि सुखमय हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *