कालो पहिरनमा देखिएकी प्रियंकाकाे ट्राेल बनाईयो

भाद्र ३ ।  १५ अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे । 

निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन । 

कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए । तर धेरैजसोलाई उनको पहिरन निकै मन समेत परेको थियो । एजेन्सी 

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *